चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । गत मंसीरमा केशव भट्टराईको निधन भएपछी बोर्डको अध्यक्ष पद रिक्त छ । त्यसैले नयाँ अध्यक्षका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सुचनाद्वारा आवेदन माग गरेको हो । मन्त्रालयले जारी गरेको सुचनामा अध्यक्ष बन्न आवश्यक पर्ने बिभिन्न प्रावधान तोकिएको…