निर्देशक नेत्रको शर्ट सिनेमा ‘लकडाउन’ ~ भिडियो ~

द सिनेमा टाइम्स, काठमाडौँ - निर्देशक नेत्र गुरुङले शर्ट सिनेमा 'लकडाउन' सार्वजनिक गरेका छन् । ३७ दिनदेखि जारी रहेको लकडाउनका बीच समाजले भोगेको नराम्रो यथार्थ ६ मिनेट ४८ सेकेण्ड लामो सिनेमाद्वारा देखाइएको छ । गुरुङकै लेखन, निर्देशन तथा सम्पादन रहेको सिनेमामा प्रमिला तुलाचन, राज पोखरेल र विजयराज अधिकारीले अभिनय गरेका छन् । लकडाउन उल्लङ्घन नगरिकनै…