कोरोना मुक्त भईन अभिनेत्री निरिशा बस्नेत

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'जानी नजानी' अभिनेत्री निरिशा बस्नेत कोरोना मुक्त भएकी छन् । हाल मुम्बईमा रहेकी निरिशाले साता अगाडी आफु कोरोना भाइरसबाट संक्रमित भएको खबर दिएकी थिइन् । साता लामो उपचारपछि उनि कोरोना मुक्त भएको उनका पिता विश्व बस्नेतले जानकारी दिएका छन् । छोरी कोरोना मुक्त भएपछी उनले खुसि व्यक्त गर्दै शुभचिन्तकहरुलाई…