‘डिग्री माइला’को अमेरिकाका लागि अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स, काठमाडौं - रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा 'डिग्री माइला : एमए थर्ड क्लास' आगामी शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदै छ । यो सिनेमा ११ अप्रिलबाट अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन हुँदैछ । सिनेमाको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट…