‘डिग्री माइला’ अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० मै रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं - दयाहाङ राई स्टारर 'डिग्री माइला' सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ…