ट्राइलोजीमा साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

द सिनेमा टाइम्स, काठमाडौं - प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो । सिनेमाको नाम ‘एक्लो-१’ राखिएको छ । निर्माणपक्षले सिनेमा सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले सिनेमा ट्राइलोजी…