ट्रेन्डिङको शिर्ष स्थानमा क्याप्टेनको गीत,युट्युबमा दर्शकको उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'क्याप्टेन'को बिहीबार गीत सार्वजनिक गरियो । सार्वजनिक गीतले छोटो समयमा नै युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । 'क्याप्टेन'को गीत सामजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको आठ घण्टा मै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा कब्जा जमाएको छ । हामीले यो समाचार तयार पार्दासम्म गीतले करिब तीन लाख बराबर भ्युज…