शुक्रबार नेपाली सिनेमा हलमा बलिउड सिनेमा ‘सिम्बा’ सिंगल रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - पौष १३ गते आज शुक्रबारदेखि नेपाली सिनेमा घरमा बलिउड सिनेमा 'सिम्बा' सिगंल रिलिज भएको छ । विगत केही हप्ता देखि नेपाली सिनेमाहलमा बलिउड र हलिउड सिनेमाको दबदबा रहेको छ । मंसिर २८ मात्रै तीन नेपाली सिनेमा हलमा रिलिज भएका थिए । ती तीन ओटै सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्न नसेको…