प्रियंका कार्कीले गाएको सिनेमा ‘अनागत’को गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी माघ ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'अनागत'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'हुदैछ के.....' बोलको गीतमा सिनेमाका मुख्य पात्र अपर्ण थापा र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा श्रीमान-श्रीमती बिच घर व्यवहारमा उब्जिने मानसीक द्धन्द्वलाई देखाइएको छ । अनागतको सार्वजनिक गीतमा सुरज शाही ठकुरीको…