अर्पण र दिपेन्द्रको ‘घर’मा सुरक्षा फाइनल

द सिनेमा टाइम्स, काठमाडौं - शर्मिला पाण्डेको प्रस्तुतीमा निर्माण हुने सिनेमा 'घर'को मुख्य भुमिकामा अभिनेत्री सुरक्षा पन्त फाइनल भएकी छन् । अर्पण थापाले निर्देशन गर्न लागेको हरर सिनेमा ‘घर’ निर्माण टिमले विहिबार नायिका सुरक्षा पन्तलाई साइन गराएको हो । गत साता मात्रै सिनेमा ‘घर’को एक कार्यक्रमका बिच निर्माणको औपचारिक घोषणा गरिएको थियो । नायिका पन्त…