भाइबर स्टिकरमा ‘न यता न उता’को प्रचार

द सिनेमा टाइम्स, काठमाडौं - माघ २४ गते रिलिज हुने सिनेमा 'न यता न उता'को भाइबरले स्टिकर प्याक प्रस्तुत गरेको छ । नेपाली सिनेमाको प्रचारमा 'न यता न उता'ले यस्तो फण्डा पहिलो पटक गरेको हो । हाँस्य प्रधान कथामा निर्माण भएको सिनेमामा दुई युवाको जीवनमा आइपर्ने संकटलाई दर्शाइएको छ । यो सिनेमा अहिले बनेका हाँस्य…