साम्राज्ञीले उद्घाटन गरिने युबी थापाको ‘युरेशा लेडिज रेडी वएर’

द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समयकी हटकेक अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनलाई नेपालकी एक मात्र सुपरस्टार अभिनेत्रीको रुपमा लिने गरिन्छ । उनलाई आफ्नो सिनेमामा काम गराउन चाहने निर्माता तथा निर्देशकको लाइन लामै छ । तर साम्राज्ञी भने थोरै तर राम्रो सिनेमा छानेर मात्रै काम गरिरहेकी छन् । उनै साम्रज्ञी शनिबार न्युरोडको पिपुल्स…