नेपाली माटो र दर्शकको आत्मीय हुन् चाहान्छु – विराज भट्ट

द सिनेमा टाइम्स, काठमाडौँ - दशक अगाडीका लिडिङ हिरो विराज भट्ट पुन: सिनेमा क्षेत्रमा जम्ने कोशिस गर्दैछन् । एक्सन स्टारको रुपमा सम्पूर्ण नेपालीको मन जितिरहेका बेला भट्ट भोजपुरी सिनेमा खेल्न पुगे । उता ३ दर्जन बढी ब्लकबस्टर सिनेमाको योगदान दिएका भट्टले 'जय परशुराम'बाट नेपाली सिनेमामा कमब्याक गरे । सिनेमा बक्सअफिसमा सफल भएन । तर, नेपाली…