‘प्रेम दिवस’को शिर्ष गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल स्टारर सिनेमा 'प्रेम दिवस'को शिर्ष गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो । करण राज कार्कीको संगीत रहेको गीतमा सन्तोष पोखरेलको शब्द…