सुहानाको बर्थडेमा, ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

द सिनेमा टाइम्स, काठमाडौं - गत वर्षको चैत २९ रिलिज भएको सिनेमा 'ए मेरो हजुर ३'ले राजधानीमा सक्सेस पार्टी सेलेब्रेसन गरेको छ । डेब्यु गर्ल सुहाना थापाको जन्मदिनको अवसर पारेर गरिएको सेलेब्रेसनमा फिल्मले झन्डै एक महिने लामो प्रदर्शन तय गर्न सफल भयो । केहि सिनेमाकर्मी, पत्रकार, नजिकका आफन्त र 'ए मेरो हजुर ३'को टिमको उपस्थितिमा…