टिका र जमरा लगाउँदै सुरु गरियो ‘रातो टिका निधारमा’को छायाँकन

द सिनेमा टाइम्स, काठमाडौं - अशोक शर्माको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'रातो टिका निधारमा'को छायाँकन शुक्रबार झापाबाट सुरु गरिएको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर सिनेमाको गीतको छायांकन धमाधम भइरहेको निर्देशक अशोक शर्माले बताए । उक्त गीतमा सिनेमाका मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता अंकित शर्मालाई गीतमा विषेश स्थान…