लमजुङमा ‘स्मार्ट सिनेमा सिटी’ निर्माण हुने

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा पहिलो पटक ५ अर्ब ९० करोडको लागतमा ठुलो अन्तर्ष्ट्रिय स्तरको 'स्मार्ट सिनेमा सिटी' निर्माण हुने भएको छ । ’स्मार्ट सिनेमा सिटी’ निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । विदेशी…