असोज २४ मा ‘गीत गजल’, पोस्टरमा रोमान्टिक रुप र आरोही

द सिनेमा टाइम्स, काठमाडौं - रुप पोखरेल र आरोही सिंह स्टारर सिनेमा गीत गजलको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । नीतिन चन्द निर्दे्शित दोस्रो सिनेमा ‘गीत गजल’ आगामी असोज २४ गतेबाट नेपाल भरका सिनेमा घरमा प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा…