छविराजविरुद्द घरेलु हिँसाको उजुरी

द सिनेमा टाइम्स, काठमाडौँ - निर्माता छविराज ओझाविरुद्द घरेलु हिँसाको उजुरी परेको छ । ओझाविरुद्द पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले शान्ति सुरक्षा पाउँ भनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी हुन् ।प्रशासनले उक्त उजुरीको छानविनको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्र पठाएको छ । र आवश्यक कारबाही गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ…