कन्फर्म: मंसीर पहिलो साता आर्यन र मिरुनाको ‘च च हुई’

द सिनेमा टाइम्स, काठमाडौँ - आर्यन सिग्देल, मिरुना मगर अभिनित सिनेमा 'च च हुई'को आधिकारिक रिलिज डेट फाईनल भएको छ । निर्देशक साम्तेन भुटियाले एफडी कम्पनिसँग सम्झौता गर्दै मंसीर ६ गते रिलिजको निर्णय गरेका हुन् ।यसअघि 'च च हुई' कार्तिक २९ मा आउने खबर थियो ।  तर, एक साता पछाडी सिनेमाले रिलिज लक गरेको छ…