दीपकराज र प्रचण्डमानको टिमले बुझायो संचारमन्त्रीलाई डेलिगेसन

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा क्षेत्रमा सक्रिय एक टोलीले सरकारलाई ९ बुँदे मागपत्र बुझाएको छ । दीपकराज गिरी, रविन्द्रसिंह बानियाँ, प्रदीप भट्टराई, प्रचण्डमान श्रेष्ठ लगायतका निर्माता तथा वितरकको टोलिले संचारमन्त्री गोकुल बाँस्कोटालाई भेटेको थियो । यो भेटलाई सिनेमा क्षेत्रले अर्थपूर्णरुपमा लिएको छ । राष्ट्रिय चलचित्र नीतिले सबैको प्रतिनिधित्व नगरेकाले सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व गराइ एवं…