‘स्वस्तिमा ‘चपली हाइट ३’को लागि फाइनल भएकी छैनन्’ – निर्देशक खड्का

द सिनेमा टाइम्स, काठमाडौँ - 'चपली हाइट' सिरिजको तेस्रो सृंखलामा अभिनेत्री स्वस्तिमा खड्का अहिलेसम्म फाइनल भएकी छैनन् । निर्देशक निकेश खड्काले संचार माध्यममा आएका समाचार पूर्ण नभएको द सिनेमा टाइम्सलाई जानकारी दिएका छन् ।'चपली हाइट ३ को लागि स्वस्तिमालाई अप्रोच गरेका छौँ । तर, आधिकारिक रुपमा उहाँले सिनेमा साइन गर्नु भएको छैन ।' निर्देशक खड्काले…