‘जुनको जुनेली’सहित आयो ‘छ माया छपक्कै’को रिलिज डेट

द सिनेमा टाइम्स, काठमाडौँ - अन्तत: 'छ माया छपक्कै'को रिलिज डेट तय भएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाको पहिलो गीत सार्वजनिक गर्दै असोज २४ लाई आधिकारिक रिलिज चुनेको छ । 'जुनको जुनेली' बोलको गीतको गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकार फिचरिङ छन् । पश्चिमेली…