सरौतो ट्रेलर: बदला लिन सुमीको दमदार एक्सन

द सिनेमा टाइम्स, काठमाडौँ - हरी हुमागाईं निर्देशित सिनेमा 'सरौतो'को ट्रेलर रिलिज भएको छ । छायाँकनमा स्थापित नाम पहिलो पटक फिचर सिनेमा निर्देशनमा होमिएका छन् । एक्सन प्रधान सिनेमामा सुमी मोक्तानको मुख्य भूमिका छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । बदलाको कथा भन्ने सिनेमामा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर…