‘घामड शेरे’ दोस्रो ट्रेलर: निश्चलका घामड हर्कत र खोला विरुद्दको मुद्दा

द सिनेमा टाइम्स, काठमाडौँ - निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमा 'घामड शेरे'को दोस्रो ट्रेलर रिलिज गरिएको छ । ८ कार्तिकबाट सरेको सिनेमा २२ मा रिलिज हुँदैछ । त्यसैले थप दृश्यसहितको ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको हो । एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव बोकेको सिनेमामा निश्चल केन्द्रिय भूमिकामा छन् । नयाँ ट्रेलरमा केहि…