हरिवंशको जन्मोत्सवमा मदनकृष्णले भने ‘हाम्रो मित्रता इतिहास बनेर रहन्छ’

द सिनेमा टाइम्स, काठमाडौँ - वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ६३ औँ जन्मउत्सव मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको जन्मउत्सवमा हरिवंश केहि भावुक भए । [caption id="attachment_26567" align="aligncenter" width="643"] फाइल फोटो: वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको फेसबुक प्रोफाइलबाट [/caption] हरिवंशसँगको मित्रताको बयान गर्दै हितैसी मित्र मदनकृष्ण भने 'मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन…