विकेन्डमा ‘कबड्डी ३’को कलेक्सन ४ करोड माथि, रफ्तार कायमै

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले बक्सअफिसमा एतिहासिक व्यापार गरिरहेको छ । प्राय: सिनेमाको व्यापारमा आइतबारदेखि झन्डै ५० प्रतिशत गिरावट आउछ । तर, 'कबड्डी ३'को शनिबारको तुलनामा आइतबार ३३.६४ प्रतिशत मात्र गिरावट आएको छ । वितरक कम्पनि 'स्टेशन ५'ले दिएको जानकारी अनुसार सिनेमाले आइतबार १ करोड ७ लाख ग्रस…