‘कबड्डी ३’द्वारा विदेशी सिनेमा विस्तापित, व्यापारमा एकरुपता कायमै

द सिनेमा टाइम्स, काठमाडौँ - विदेशी सिनेमासँगै रिलिज हुँदा नेपाली सिनेमालाई एक किसिमको डर पैदा हुन्छ । अझ ठुला व्यानरका सिनेमाले नेपाली बक्सअफिसमा हलचल नै ल्याइदिञ्छन । यस्तोमा विदेशी सिनेमासँग नेपाली डराउनु सामान्य जस्तै भैसकेको छ । तर, समय जहिले एक तर्फी हुँदैन । नेपाली सिनेमाले विदेशीलाई पाखा लगाएका केहि उदाहरण छन् । असोज ३…