निगमले ‘छड्के २’ बनाउने, अर्को वर्षको दशैँमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - मल्टीस्टारर सिनेमा 'छड्के'को सिक्वेल निर्माण हुने भएको छ । निगम श्रेष्ठले निर्देशन गर्ने सिनेमा अहिले प्रि-प्रोडक्सनमा छ । नेगेटिभ बुद्ध र रस ताण्डवले बनाउने सिनेमाको पोस्टर पनि सार्वजनिक गरिएको छ । दशैँ २०७७ लाई रिलिज मिति तय गरेको 'छड्के २'को कास्टिङ फाइनल भैसकेको छैन । प्रेसमिट मार्फत छिट्टै नै सिनेमाको कास्ट…