रेखाको अनटाइटल प्रोजेक्टमा सौगात र दयाहाङ फाइनल

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री रेखा थापाले होमप्रोडक्सनको नयाँ सिनेमा घोषणा गरेकी छन् । नाम तय नभएको सिनेमालाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन । माघे संक्रान्तिको अवसरमा रेखाले सिनेमाका मुख्य कलाकार पनि सार्वजनिक गरेकी छन् । आफुसहित सिनेमामा सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने रेखाले बताइन । आगामी वर्षको लक्ष्मीपूजालाई प्रदर्शन मिति तोकिएको…