विल्सन विक्रमलाई पुत्रलाभ

द सिनेमा टाइम्स, काठमाडौँ - हास्यकलाकार विल्सन विक्रम राईलाई पुत्रलाभ भएको छ । श्रीमती सरिना लामाले बुधबार छोरालाई जन्म दिएकी हुन् । बुधबारै विल्सनको ३४ औँ जन्मदिन पनि परेको छ । आफ्नो जन्मदिनमा छोराको जन्म हुँदा विल्सनले यो दिन विशेष रहेको बताएका छन् । विल्सन र सरिनाले गत फागुनमा सुटुक्क विवाह गरेका थिए । विवाहको ११…