रंगशालालाई खेलाडीको सहयोग, हल बूक गरेर हेरे ‘सेन्टी भाइरस’

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा 'सेन्टी भाइरस' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । विहिबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको शो बूक गरेर खेलाडीले सिनेमा हेरेका हुन् । सिनेमा हेर्ने क्रममा खेलकुद संघका अध्यक्ष दीपक श्रेष्ठले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ६० हजार नगद हस्तान्तरण गरे । 'खेलाडी…