नीरफूल ट्रेलर: भूकम्पले बिछोडिएको परिवारको कथा-व्यथा

द सिनेमा टाइम्स, काठमाडौँ - संचारकर्मी फुलमान वल निर्देशित सिनेमा 'नीरफूल'को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १० सेकेण्ड लामो ट्रेलरले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ । धादिङ जिल्लाको हिमाली भेगमा अवस्थित रुबी भ्यालीका एक गरिब परिवारको कथालाई निर्देशक वलले पर्दामा उतारेका छन् । दयाहाङ राई, शान्ति वाइवा, जिग्मे छ्योकी घिसिङ कथाका मुख्य…