उत्कृष्ट प्रतिक्रियासहित सुशील र रुबिनाको ‘लभ डायरिज’ ट्रेन्डिङ टपमा

द सिनेमा टाइम्स, काठमाडौँ - सुशील श्रेष्ठ स्टारर सिनेमा 'लभ डायरिज' युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । प्रेमकथामा आधारित यो सिनेमालाई दर्शकले उत्कृष्ट पनि भनेका छन् । रिलिज भएको दुई दिनमै १२ लाख बढीले हेरिसकेको सिनेमालाई लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रिया मिलेको छ । ४२ हजार लाइक पाइसकेको सिनेमामा दर्शकले ४७ सय प्रतिक्रिया दिएका छन् ।…