बोर्डमा अध्यक्ष दयाराम दाहालद्वारा पदभार ग्रहण

द सिनेमा टाइम्स, काठमाडौँ - गत विहिबार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि उनले बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन् । लकडाउनका बीच सिनेमा क्षेत्रका विभिन्न व्यक्तित्वले बोर्डमै पुगेर अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना व्यक्त गरे । बोर्डमा सम्पूर्णले सामाजिक…