कोरोना प्रभाव, समस्या र समाधान विषयमा पत्रकार ध्रुव, बिष्णु, मनोज र रीनाको लेख उत्कृष्ट

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको 'कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, समस्या र समाधान' विषयक लेख/रचनाको नतिजा सार्वजनिक गरिएको छ । विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवन कुमार पराजुली, समीर बलामीको छनोट समितिले पत्रकार ध्रुव लम्सालको लेखलाई उत्कृष्ट छनोट गरेको छ । यस्तै विष्णु शर्माको लेख दोस्रो, मनोज…