कृष्ण मल्ल निर्देशित ‘श्रीमती जिन्दावाद’ शुक्रबारदेखि युट्युबमा

द सिनेमा टाइम्स, काठमाडौं - यतिबेला हांस्य सिरियलहरूले बजार पिटीरहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ । त्यतिबेला दर्शकहरू माँझ राम्रो छाप छोडेको सिरियस श्रीमती जिन्दावादलाई दर्शकहरूको चाहना र बदलिंदो परिस्थिति अनुरूप यूट्यूब मार्फत प्रसारण गर्न लागिएको…