मेरो लागी महानायक राजेश हमाल : निरुता सिंह

द सिनेमा टाइम्स, काठमाडौं - एक समय नेपाली सिनेमामा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् निरुता सिंह । तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेकी निरुताले त्यस पश्चात दर्जनौं सुपरहिट सिनेमामा काम गरेकी छन् । गतबर्ष मात्रै उनी अभिनित सिनेमा 'दाल भात तरकारी' रिलिज भएको थियो । केहीदिन देखि सामाजिक…