‘तीन जन्तु’ टिजर: जब दुई लुटेराको भेट रहस्यमय युवतीसँग हुन्छ…

द सिनेमा टाइम्स, काठमाडौँ - अर्पण थापा निर्देशित सिनेमा 'तीन जन्तु'को टिजर रिलिज भएको छ । क्राइम थ्रिलर जनराको टिजरमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, रोबिन तामाङ, कालु राना र निर्देशक थापालाई देख्न सकिन्छ । २०३० सालको कथामा आधारित सिनेमामा सौगातको अवतार भिन्न छ । उनलाई चोर अवतारमा ठम्याउनै मुस्किल पर्छ । उच्च पहाडी पृष्ठभुमिमा तयार सिनेमाको कथा…