‘पद्मावती’ रिलिज डेट पोस्टपोन्ड, सेन्सरले हेरेन सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको प्रतिक्षित सिनेमा ‘पद्मावती’ अन्तत: झाँगिदो विवादले निर्धारित मितिमा रिलिज नहुने भएको छ । डिसेम्बर १ मा रिलिज हुने भनेको सिनेमाको नयाँ डेट छिट्टैनै सार्वजनिक गरिने भारतीय मिडियाहरुले बताएका छन् । राजपुतनको ऐतिहाँसिक कथालाई सत्यता विपरित सिनेमामा राखिएको आरोपमा निर्माण समयदेखिनै ‘पद्मावती’ विवादमा थियो । पछिल्लो सातालाई हेर्ने हो भने…