रानीको ‘हिच्की’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित ‘हिच्की’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा रानीलाई कमेडी टिचरको रुपमा प्रस्तुत गरिएको छ । रानी पछिल्लो पटक सिनेमा ‘मर्दानी’मा देखिएकी थिइन् । जुन सिनेमा बक्सअफिसमा एभरेज रह्यो । ‘हिच्की’ले भने ओरालो लाग्दै गएको रानीको करियरलाई माथि उठाउने आशा गरिएको छ । कुनै समयकी नम्बर…