असफल हुँदा कट्रिनालाई हुन्थ्यो करियरको चिन्ता

द सिनेमा टाइम्स, काठमाडौँ – कट्रिना कैफ र सलमान खान स्टारर सिनेमा ‘टाइगर’ जिन्दा हे’ बक्सअफिसमा धमाल मच्चाईरहेको छ । कट्रिनाका पछिल्ला केहि सिनेमा बक्सअफिसमा असफल भैरहेका छन् । त्यसैले यी हिरोइनका लागी सिनेमा हिट हुन् जरुरि थियो । उनले एक अन्तर्वार्तामा ‘टाइगर जिन्दा हे’को सफलताबाट आफुले राहतको सास लिएको बताएकी छन् । उनका लगातार…