टाइगर जिन्दा हे: २० दिने कमाई, बन्ला त बलिउडकै ठुलो ?

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर २२ मा रिलिज भएको बलिउड सिनेमा ‘टाइगर जिन्दा हे’ भोलीबाट चौथों सातामा प्रदर्शन हुदैछ । सुरुवाती आक्रमक व्यापार गरेको सिनेमाको कलेक्सन तेस्रो साताको अन्त्यसम्म पनि ठिकठाक चलिरहेको छ । भारतमा मात्र सिनेमाले २० दिने कलेक्सन ३ सय १६ करोड ७४ लाख पुर्याएको छ । योसँगै ‘टाइगर जिन्दा हे’ सलमानको…