गोप्य विवाह गर्दै नेहा धुपिया दिईन सरप्राइज

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री नेहा धुपियाले गोप्य रुपमा विवाह गरेकी छन् । उनले बेस्टफ्रेन्ड अंगद बेदीसँग दिल्लीमा लुकिछिपी विवाह सम्पन्न गरिन । अभिनेता अनिल कपूरकी छोरी सोनम कपूरले धुमधामका साथ विवाह सम्पन्न गर्दा बलिउड तातेको थियो । सोनमको विवाहमा पुरा बलिउड झुमिरहँदा नेहाले फ्यान र बलिउडलाई नै आश्चर्यमा पार्दै लगनगाँठो कसिन ।…