‘गुड न्यज’मा ९ वर्ष पछि एकसाथ अक्षय र करिना !

द सिनेमा टाइम्स काठमाडौं - बलिउड स्टार अक्षय कुमार र करीना कपुर ९ वर्ष पछि पुन एक पटक फेरी एकसाथ पर्दामा देखिने भएका छन् । २००९ मा रिलिज भएको सिनेमा 'कमबख्त इश्क मे'मा यो जोडीको रोमान्स दर्शकले हेर्न पाएका थिए । यो जोडीले रोमान्स गर्ने सिनेमाको नाम 'गुड न्युज' जुराइएको छ । यसको अफिसियल घोषणा…