सलमानसँग रिसाइन् ज्याकलिन

द सिनेमा टाइम्स काठमाडौं - बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिज सलमान खानसँग रिसाएकी छन् । बिहेको कारण देखाएर अन्तिम समयमा आएर अभिनेत्री प्रियंका चोपडाले 'भारत' छाडेपछि उक्त सिनेमामा सलमानले क्याटरिनालाई भारतमा मुख्य अभिनेत्रीको रुपमा साइन गराएका थिए । भारतीय संचार माध्यम डिएनएको रिपोर्टका अनुसार सलमानले 'भारत'मा क्याटरिनालाई लिएपछि ज्याकलिन निराश भएकी छन् । रिपोर्टका अनुसार 'भारत'मा…