बलिउडका ५ खतरनाक एक्सन तथा स्टन्ट अभिनेता

द सिनेमा टाइम्स काठमाडौं - हलिउड पछिको ठुलो सिनेमा उद्योग हो बलिउड । बलिउडमा पछिल्लो समय यस्ता सिनेमा निर्माण भएका छन् । जहाँ एक्सन फाइटका सिन अत्याधिक देख्न पाइन्छन् । यस्ता सिनेमाले दर्शकको मन जित्नुका साथै त्यो सिनेमामा काम गर्ने अभिनेता पनि दर्शक माझ निहै परिचित हुने गर्दछन् । आज हााि त्यस्ता बलिउड अभिनेताको बारेमा…