‘कुछ कुछ होता है’को सिक्वेलमा रणवीरसँग आलिया र जान्वी

द सिनेमा टाइम्स काठमाडौं - आज भन्दा २० बर्ष पहिले रिलिज भएको बलिउड सिनेमा हो 'कुछ कुछ होता है' । यो करण जोहरको डेव्यु निर्देशकिए सिनेमा हो । बक्सअफिसमा सुपरहिट भएको यो सिनेमामा करणले शाहरुख खान, काजोल र रानी मुखर्जीलाई मुख्य भुमिकामा प्रस्तुत गरेका थिए । इश्क १०४८ मा करणले चलाउने रेडियो शो 'कलिङ्ग करण…