‘ठग्स अफ हिन्दूस्तान’को फस्टलुकमा यस्तो देखिए अमिताभ र फतिमा

द सिनेमा टाइम्स काठमाडौं - बलिउडमा वर्ष २०१८ को सर्वाधिक चर्चा तथा दर्शकको प्रतिक्षामा रहेको सिनेमा हो 'ठग्स अफ हिन्दुस्तान' । ८ नोभेम्बरमा रिलिज हुने सिनेमाको सार्वजनिक लोगो र मुख्य दुई पात्र अमिताभ बच्चन, फतिमा सना शेखको लुक्सले सिनेमालाई चर्चाको शिखरमा पुर्याएको छ । सिनेमाको सार्वजनिक मोसन पोस्टरमा अमिताभ बच्चन एक ठुलो समुन्द्री जहाजमा हातमा…