सुशान्त र सारा स्टारर ‘केदारनाथ’को पोस्टर तथा टिजर रिलिज !

द सिनेमा टाइम्स काठमाडौं - बलिउड निर्देशक अभिषेक कपुर निर्देशीत सिनेमा 'केदारनाथ'को टिजर सार्वजनिक गरिएको छ । केदारनाथ दर्शनको लागी गएको दर्शन गर्न गएको एक जोडीले सामना गरेको प्रकृतीक विपत्ती कथा सिनेमाले उठाएको छ । सिनेमाको सार्वजनिक पोस्टर र टिजरमा मुख्य कलाकार सुशान्त सिंह राजपुत र डेव्युगर्ल सारा अली खान हावी छन् । छायांकन समय…